संशोधन प्रस्तावले मधेसी जनताको भावना सम्बोधन हुन्छ: देउवा

विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावले मधेसी जनताको भावनालाई सम्बोधन गर्ने बताउनुभएको छ । काँग्रेस मोरङद्वारा आज यहाँ आयोजित जिल्ला सम्मेलनको शुभारम्भ गर्दै नेता देउवाले विभिन्न शक्तिले मधेस, पहाड र हिमाललाई विभाजन गरेर एकापसमा अविश्वास र विखण्डनको स्थिति सिर्जना गर्न लागिपरेको उल्लेख गर्नुभयो । विराटनगरलाई महानगरपालिका बनाएरै छाड्ने प्रतिबद्धता प्रकट गर्दै … Continue reading संशोधन प्रस्तावले मधेसी जनताको भावना सम्बोधन हुन्छ: देउवा